दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् । १४ र १५ कात्तिकमा दाङमा चौथो राष्ट्रिय सम्मेलनले पाटनकाे अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हाे ।
उपाध्यक्षमा दिनेश, महासचिवमा विदुसी, सचिवमा तिलक योगी र कोषाध्यक्षमा विष्लेषण चयन भएका छन् ।
सदस्यमा दीप, श्याम, वीरेन्द्र विक, भुवन कुँवर, ईन्द्र, नेत्र, राम, प्रविन, विचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्णबहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धनबहादुर श्रेष्ठ, शंकर भुजेल,किरण अर्याल,निरज शाह, मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बु,आकाश श्रेष्ठ,सन्दिप विक,तेज लामा, मोहनकुमार राम, प्राणकुमार लामा,अविनाश, बादल, लिला शारुमगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोविन्द बुढा, मिनेश एडी, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत,जिवनी चौधरी, विवेक विक,प्रकाश गिरि,डिल्लीरमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्कबहादुर कुँवर, सुशील साउँद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, वसन्त, सावित्रा अधिकारी र जस्मान छन ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend