Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय, प्रदेश प्रमुखद्वारा दलहरुलाई आह्वान


    सोमबार, कार्तिक १५ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् ।

    मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

    मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।

    250980069_305728674458979_3668866759226508025_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार