उदयपुर। नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले माओवादी केन्द्रको एजेन्डा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जोगाउनु रहेको बताएका छन् ।
माओवादी केन्द्र त्रियुगा नगर कमिटीले आयाेजना गरेकाे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा कार्कीले माओवादीकै बलमा देशमा गणतन्त्र आएको बताउँदै अब संरक्षण गर्ने दायित्वमा पनि माओवादीको रहेको बताए ।
राजनीतिक पार्टी भनेको कुनै जात, धर्म र आस्था विशेषको नभएको बताउँदै विचार भएको उनले बताए । नेपालका राजनीतिक दलले विचारलाई जातको दर्जा उल्लेख गर्दै कार्कीले ‘पार्टीलाई जातको संज्ञा दिनेमा नेकपा एमाले अगाडि रहेकाे’ बताए ।
‘एमालेका कार्यकर्ता पार्टीकै विचार त छैन । तर, सूर्य चिह्न छोड्न सकिँदै भन्छन् । एमाले मात्र नभएर कांग्रेस पनि सोही अवस्थामा छ,’ उनले भने, ‘राजनीतिक पार्टी भनेको विचार भएको जनता सामु प्रष्ट पार्नुपर्छ ।’
खड्गप्रसाद ओली, पूर्वराजाका शक्तिहरू सलबलाउन थालेको बताउँदै उनले ‘जनयुद्धले ल्याएका परिवर्तनका एजेन्डा संरक्षण गर्न माओवादी शक्ति केन्द्रित हुनुपर्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend