Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने


    बिहिबार, कार्तिक ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ  । 

    संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । 

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

    यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार