पाल्पा। नेकपा एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ ।
हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व
१ तानसेन नगर कमिटी
अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशि श्रेष्ठ
सचिव : महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी ।
२ रामपुर नगर कमिटी
अध्यक्ष : विष्णु रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ
३ तिनाउ गाउँ कमिटी
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोमहादुर लम्तरी
सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी
४ रम्भा गाउँ कमिटी
अध्यक्ष : योगेन्द्रप्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट
५ रैनादेवि छहरा गाउँ कमिटी
अध्यक्ष : रामप्रसाद ज्ञवाली
उपाध्यक्ष : दानबहादुर थामी
सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी
६ रिब्दीकोट गाउँपालिका
अध्यक्ष : आशिष विश्वकर्मा
उपाध्यक्ष : भिम सारु
सचिव : दानबहादुर कुँवर
७ बगनासकाली गाउँ कमिटी
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदि
सचिव : ओमप्रकाश गैरे
८ माथागढी गाउँ कमिटी
अध्यक्ष : तेज घर्तीमगर
सचिव : शेरबहादुर विक
सचिव शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी
९ पूर्वखोला गाउँ कमिटी
अध्यक्ष : जीवन आचार्य
उपाध्यक्ष : मानबहादुर सारु
सचिव : तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी
१० निस्दी गाउँ कमिटि
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : किरण श्रेष्ठ
सचिव : मेख सुनारी
जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताए । एमाले प्रथम वडा र पालिका अधिवेशनले युवाको सहभागितासमेत बढेको एमाले तानसेन नगर कमिटीका नव निर्वाचित अध्यक्ष गुराँस आत्रेयले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend