Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेखराज भट्ट भन्छन्: अब नयाँ एमाले बनाएर अघि बढ्नेछौँ


    आइतबार, कार्तिक ७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले अब नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । 

    अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए । 

    सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताए । 

    साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार