Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रभु साह एमालेमा सक्रिय: ओलीसँगै झापामा सम्बोधन गर्ने


    आइतबार, कार्तिक ७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन् ।

    नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन् । 

    बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झाप प्रस्थान गर्दैछन् ।

    त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार