Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेरिसडाँडामा माओवादी स्थायी समितिको बैठक सुरु


    बिहिबार, कार्तिक ४ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । 

    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको पार्टी कार्यालय जनाएको छ। 

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार