Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बाढी-पहिरो र डुबान क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै


    बिहिबार, कार्तिक ४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी-पहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणको लागि कैलाली, कञ्चनपुर जाने भएका छन् । 

     स्रोतका अनुसार प्रधानमन्त्री देउवा अबको केही बेरमा त्यसतर्फ प्रस्थान गर्ने छन् ।

    यसअघि हिजोमात्रै सरकारले बाढी-पहिरो र डुबानबाट मृत्यु भएकाहरुलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

    परिवारमा एक जनाको निधन भएको भए दुई लाख दिने, दुई जनाको निधन भएको भए तीन लाख र तीन जनाको निधन भएको भए चार लाख दिने निर्णय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार