Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायाे पूर्णता


    सोमबार, कार्तिक १ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी। नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ । सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

    जिल्ला कमिटी उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् । त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ५१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।न्युज काराखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार