Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादी केन्द्रको स्थायी समिती बैठक पेरिसडाँडामा जारी


    सोमबार, कार्तिक १ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिती बैठक अहिले जारी छ ।

    माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज सोमबार विहान ८ बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

    पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको उनले बताए । माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार