Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हमालले छाडेकाे उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्ने


    सोमबार, असोज २५ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गजेन्द्र हमालले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

    नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    विवादमा तानिएपछि हमालले हिजो (आइतबार) मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    udhyog-mantri-deuba-_nk3nON5i9N.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार