Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाले छान्यो देउवा सरकारमा सहभागी हुने चार मन्त्री, भौतिक पूर्वाधार मन्त्रालयमा रेणु यादव


    शुक्रबार, असोज २२ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

    जसपाका शीर्ष नेताहरुको आज (शुक्रबार) बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणु यादवले भौतिक पूर्वाधार तथा यातायात, रामसहाय यादवले वन तथा वातावरण र प्रमोद साहले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार