Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदमा ५० प्रतिशत महिला पठाउने प्रचण्डकाे तयारी


    बिहिबार, असोज २१ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताएका छन् ।

    पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको बताए छन् ।

    यस्तै उनले आज (बिहीबार) मन्त्रीहरूको शपथ हुने समेत बताएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार