Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित


    मंगलबार, असोज १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दोलखा । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

    लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरिन् ।

    यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा  मतदान भएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार