Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इतिहास रच्दै पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष


    आइतबार, असोज १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।

    अखिल क्रान्तिकारीको इतिहास रचदै अध्यक्ष पञ्चा सिंह चयन भएकी हुन् । अखिल क्रान्तिकारीमा महिला अध्यक्ष बनेकाे याे पहिलाे पटक हाे ।

    क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

    आज बिहान माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन्

    अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार