Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, असोज ११ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । 

    बैठकमा  पार्टी विभाजनको लागि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजिज गरेर लगत्तै खारेजिको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।

    सत्ता गठबन्धनमा आबद्ध दलहरुको दबाबपछि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने भएकाे हाे । अध्यादेश फिर्ता  भए लगत्तै अध्यादेश फिर्तापछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार