काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ ।
उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिँदैछ । बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ ।
हेर्नुस् विधान संशोधनको पूर्णपाठ