Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्णपाठ)


    शुक्रबार, असोज ८ २०७८
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ ।

    उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिँदैछ । बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ ।

    हेर्नुस् विधान संशोधनको पूर्णपाठ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार