Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, एजेण्डा के ?


    शुक्रबार, असोज ८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । 

    बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजेदेखि सुरु हुने  पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    तामाङका अनुसार बैठकमा असोजको १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनलगायतका प्रस्तावमाथि छलफल हुनेछ। 

    बैठक दुई दिनसम्म चल्ने छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार