Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल चयन


    बिहिबार, असोज ७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीको महासचिवमा डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।

    एक नेताका अनुसार बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हाे ।

    ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ’ ती नेताले भने । 

    मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार