Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादी निकट युवा संघकाे बैठक बस्दै


    बुधबार, असोज ६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

    ७ र ८ असोजमा काठमाडौंको बुद्धनगरमा बस्ने बैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    युवा सघको बैठकमा सगंठनको अहिलेको स्थिति, समसामयिक राजनीति परिस्थितिबारे छलफल, संगठनको कार्ययोजना र अभियान बारेमा छलफल हुने युवा संघका प्रवक्ता सन्जिप राइले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार