Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सभामुखलाई एमालेकाे काउन्टर: कुर्सीको गरिमा जोगाउनकै लागि भएपनि राजीनामा दिनुस्


    मंगलबार, असोज ५ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ ।

    आज (मंगलबार) को राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

    राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनु पर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार