Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाकाे बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची


    सोमबार, असोज ४ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दैछ। 

    बैठकमा विनियोजन विधेयक माथिको छलफल र जवाफलाई सम्भवित कार्यसूचीमा राखिएको संघीय संसद सचिवालयले जनाएको छ।

    गत भदौ २३ गते बुधबारबाट सुरु भएको संसदको अधिवेशन नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको छ । आज पनि नेकपा एमालले आफ्नो माग पुरा गराउने उद्देश्यले संसद अवरोध गर्ने संकेत गरेको छ।

    यसअघि, भदौ २९ गते बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक माथिको छलफलमा प्रवेश गरेर आजसम्मको लागि स्थगित भएको थियो। 

    यस्ता छन् आजको बैठकका सम्भावित कार्यक्रमहरु :

    Capture-20.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार