Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई ओलीको प्रश्न: ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?


    बिहिबार, भाद्र ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले  ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी नहट्ने बताएका छन् ।

    बिहिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी नहट्ने बताउँदै सो रकम आफ्ना कार्यकर्तालाई बाँड्न लागेको आराेप लगाएका हुन् ।

    उनले देउवा सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार