Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै घर जलाएर खरानी घस्दै हिँड्नजेकाे पछिलागेर जीवन बर्बाद नपार्नुस्: केपी ओली


    बिहिबार, भाद्र ३१ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । 

    बिहिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेकाे बताउँदै उनकाे पछि लागेर जीवन बर्बाद नपार्न आग्रह गरेका हुन् । 

    ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार