Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, के छ एजेण्डा ?


    मंगलबार, भाद्र २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मंगलबार दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । 

    पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेकाे बैठकमा पछिल्लो समय नेकपा एमालेले संसदमा गरेको अवरोध, मन्त्रिपरिषद विस्तार लगायतका बिषयमा छलफल हुने बताइएको छ । 

    सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दै एमालेले गत बुधवार देखि संसद अवरोध गर्दै आइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार