Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन


    मंगलबार, भाद्र २९ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङलाई चयन गरेको छ ।

    पूर्वमन्त्री गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको उक्त कमिटीका सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् । 

    यस्तै, कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार