Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली गृहजिल्ला झापा जाँदै


    मंगलबार, भाद्र २९ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी बिभाजन भएपछि पहिलोपटक मंगलबार गृहजिल्ला झापा जाने भएका छन् ।

     विर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको एमाले कार्यकर्ताको एक भेलामा सम्वोधन गर्न ओली त्यहाँ जान लागेकाे स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार उनी कार्यक्रममा सहभागी भएर आज नै फर्कने कार्यतालिका रहेको छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार