Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाराबाजी नरोकिएपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित


    आइतबार, भाद्र २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले सांसदहरुले सभामुख विरुद्ध नाराबाजी गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेका छन् ।

    आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर अवरोध हटाउन छलफल समेत गरेका थिए तर यसकाे बाबजुद एमाले सांसदहरूले दोस्रो बैठक पनिअवरुद्ध गरेका हुन् ।

    यसरी दाेस्राे बैठक पनि अवरुद्ध भएपछि सभामुख  सापकाेटाले प्रतिनिधिसभाको भदाै २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार