Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख सापकाेटा आन्तरिक छलफलमा


    आइतबार, भाद्र २७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन् ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग सभामुख छलफल गरिरहेका छन् ।

    आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार