Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक आज बिहान ९ बजे बस्दै


    शनिबार, भाद्र २६ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।नेकपा  एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा आज बिहान ९ जब बस्ने भएको हो ।

    स्थायी कमिटी बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए । एमाले स्थायी कमिटी बैठक हिजो  अपरान्ह ४ बजे बस्ने भनिएको थियो ।  हिजोको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार