Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने विश्वप्रकाशको घोषणा


    बिहिबार, भाद्र २४ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि  महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।  उनले  सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

    पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार