Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणकाजी भन्छन् -यथास्थितिमा एमसीसी पास हुन सक्दैन


    बिहिबार, भाद्र २४ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका  नेता  नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने बताएका छन् । हिजो (बुधबार) पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण  कार्यक्रममा बोल्दै नेता  श्रेष्ठले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताएका हुन् । 

    देशको सार्वभौमिकतालाई दाउमा राखेर माओवादी केन्द्रले कुनै पनि सन्धि सम्झौता नगर्ने उनको भनाइ थियो । माओवादी केन्द्रले नै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र ध्रुवीकरण गर्ने बताउँदै श्रेष्ठले प्रवासमा रहेका लाखौँ नेपालीहरुलाई गोलबन्द गरेर नेपालमा पार्टी र संगठन विस्तार गर्न सकिने धारणा राखे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार