Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध


    बुधबार, भाद्र २३ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेले आजको  प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुखले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्लाई  पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

    सभामुखले सोबारे जवाफ दिए पनि एमाले सांसदहरुले नाराबाजी जारी राखे । एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार