Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • संसद बैठकअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक


    बुधबार, भाद्र २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । केहीबेरमा गठबन्धन दलका शीर्ष नेताको बैठक बस्न लागेको एक नेताले नेपाल प्रेसलाई बताए ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संघीय सदनका बैठक संचालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।

    आफूहरुले निष्कासन गरेका १४ सांसदलाई सभामुखले बैठकमा सहभागी गराए प्रमुख प्रतिपक्ष एमालेले बैठक चल्न नदिने चेतावनी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार