Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष ओली भन्छन् : एमाले समाप्त पार्ने अभियानमा मन्त्री बाँड्दै हिँडेका छन्


    मंगलबार, भाद्र २२ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त मन्त्री बाँड्दै हिँडेको आराेप लगाएका छन् ।

    मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताएका हुन् ।

    स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्यूँसो !

    हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले बताए ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार