Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै


    मंगलबार, भाद्र २२ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार पोखरा जाँदैछन् ।

    स्राेतका अनुसार एमाले कास्कीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् ।

    उनी अहिले यती एअरको जहाजबाट त्यसतर्फ जाँदैछन् । ओलीसँगै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि भेलामा सहभागी हुन जाने बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार