Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारप्रति ओलीको कटाक्ष: आफ्ना नागरिकलाई तुइनबाट खसालिँदा पनि केहि बाेल्न नसक्ने स्यालहरू


    सोमबार, भाद्र २१ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि चुइक्क बोल्न नसकेको भन्दै सरकारलाई स्यालको संज्ञा दिएका छन् ।

    सोमबार युवा संघले राजधानीमा गरेको कार्यक्रममा बोल्दै ओलीले भने- सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क बोल्न सकेन, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’ 
     
    तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताउँदै उनले यसबारे भारतसँग सरकारले छलफल नगरेकोमा दुखेसो समेत पोखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार