सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका १३ सांसद, नेपाली कांग्रेसका १२ सांसद् छन् । २४ सांसदसहित ठूलो दल रहेको एमाले अब सभामुखसहित ११ सांसदमा सीमित भएको छ ।
काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ ।
एमालेका १३ सांसदले यसअघि नै एकीकृत समाजवादी रोजेपछि प्रदेश सभा सदस्य माया तामाङलेले पनि आज निर्वाचन कार्यालय पुगेर आफूले नेकपा एसमा सनाखत गराएको उनले जानकारी दिएकी छन् ।
ओलीपक्षीय भनेर चिनिएकी प्रदेश सभा सदस्य माया तामाङले समेत नेकपा (एस)का पक्षमा सनाखत गरेसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित ठूलो दल बनेको छ ।
१४ सांसद नयाँ पार्टीको पक्षमा खुलेपछि नेकपा एमाले भने ११ सांसदसहित चौथो दलका रूपमा खुम्चिन पुगेको छ ।
माधव नेपालको पक्षमा रहेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ मध्ये १३ जनाले नयाँ पार्टीका पक्षमा सनाखत गरेका छन् ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका १३ सांसद, नेपाली कांग्रेसका १२ सांसद् छन् । २४ सांसदसहित ठूलो दल रहेको एमाले अब सभामुखसहित ११ सांसदमा सीमित भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend