Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभाकी सांसद नेपालले समाजवादीका पक्षमा सनाखत गरिन्


    शुक्रबार, भाद्र १८ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेकी छन् ।

    नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

    यससँगै बागमती प्रदेशसभामा समाजवादीका सांसदहरुको संख्या १३ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार