Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा


    बिहिबार, भाद्र १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा  सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले बिहीबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर लाेसपामा सनाखत गरेका छन् ।

    लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् । 

    दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार