Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेवातालको किनारमा बाबुराम दम्पती (फोटोफिचर)


    बुधबार, भाद्र १६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला पोखरामा रहेका छन् । मंगलबार पत्नी हिसिला यमीसहित पोखरा आएका भट्टराईले बेलुकापख फेवातालको किनारमा फोटो सेसन गरेका थिए। 

    सामाजिक सञ्जाल फेसबुकमा रातको पहिलो प्रहरमा फेवाताल किनारमा हामी बुढाबुढी भन्दै फोटो पोष्ट गरेका छन्। यसअघि मंगलबार दिउँसो जसपा संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता गरेका थिए ।

    भेटमा प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको बताइएको छ। 

    4.jpg

    3.jpg 

    2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार