Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मतले चयन


    आइतबार, भाद्र १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादी (एस) काे संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्

    नयाँ दल दर्ता भएपछि आइतबार  पहिलोपटक बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

    यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार