Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाहिरी हल्लाकाे पछाडी नलाग्नुस्, हामी कुनै पार्टीसँग एकता गर्दैनाैं- नेपाल


    आइतबार, भाद्र १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।  

    नेकपा एस पार्टीकाे पहिलोपटक बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । 

    पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने बताए । 

    राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताउँदै उनले वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार