Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा समाजवादीको बैठक: माधव नेपाल संसदीय दलको नेता बन्दै


    आइतबार, भाद्र १३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादी (एस)को संसदीय दलको बैठक बस्दैछ । 

    बिहान ११ बजे बानेश्वरस्थित अन्ताराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेकाे बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेकाे नेकपा एसका केन्द्रीय सदस्य प्रेम आले जानकारी दिए ।

    छिट्टै सरकारमा जाने योजना रहेको नेकपा एसले आजै प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने भएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार