Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम आचार्यले लिए प्रदेश १ मा मुख्यमन्त्रीको शपथ


    बिहिबार, भाद्र १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रदेश-१ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् ।

    आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार