Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल


    बिहिबार, भाद्र १० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ताको प्रमाण पत्र दिएसँगै अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

    केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    पत्रकार सम्मेलन बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा आयोजना गरिएको स्राेतले जानकारी दिएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार