Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै शपथग्रहण गराउने तयारी


    बिहिबार, भाद्र १० २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा भीम आचार्य नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा सर्वसम्मतले चयन भएका छन् ।

    बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए । 

    प्रदेश प्रमुखको कार्यालयले आचार्यलाई  बिहीबार दिउँसो मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार