Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामकुमारी झाँक्री भन्छिन्: हाम्राे पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै छ


    बुधबार, भाद्र ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादी पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि सँधैं ढोका खुला रहेको बताएकी छन् ।

    आज (बुधबार) निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताएकी हुन् ।

    हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका खुल्ला नै राख्नु पर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार